चितुवाको आक्रमणबाट १४ वर्षीया बालिका घाइते

चितुवाको आक्रमणबाट चाँगुमा एक बालिका घाइते भएकी छन् ।

EPIC

सूर्यविनायक नगरपालिका वडा नं. ९ पलासे घर भई हाल चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह मामा घरमा पढ्न बसेकी कबिराज बस्नेतको छोरी वर्ष १४ की चयन बस्नेत चितुवाको आक्रमणबाट घाइते भएको प्रहरीले जनाएको छ ।

EPIC EPIC EPIC

शनिबार दिउँसो पौने ४ बजेको समयमा घर नजिकैको कोहि नबस्ने खाली घरमा खेल्न जाने क्रममा सोही घर नजिकै झाडिमा चितुवाले चिथोरी घाईते भएको अवस्थामा फेला पारी चाँगुनारायण नगर अस्पताल लगेकोमा थप उपचारको लागि टेकु अस्पताल काठमाण्डौं रिफर भई उपचार भईरहेको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *