चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

नवलपरासी पूर्व । सोमबार राति कावासोती-दुम्कीवास खण्डको बीचमा पर्ने चोरमारा पुल भाँच्चिएपछि पूर्व-पश्चिम राजमार्गमा यातायात ठप्प भएको छ ।

नारायणगढदेखि ४२ किलोमिटर पश्चिममा रहेको फलामे पुल भाँच्चिएका कारण राजमार्ग अवरुद्ध भएको हो । पुल थोरै दबिएको हुँदा पूर्व-पश्चिम हिँडेका सयौँ गाडी चोरमारा र अरुणखोलामा रोकिएको प्रहरीले जनाएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

‘पुल भाच्चिएको छ त्यहा अनुगमनमा जिल्ला प्रहरी प्रमुख यादव ढकालसहितको टोली गएको छ । राजमार्ग ठप्प छ,’ डीएसपी मधु नेपालले भने ।

पूर्व(पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वकै दुम्कीवासको फलामे पुल भाँच्चिएको ४ महिना पछि त्यस्तै प्रकृतिको चोरमारा पुल भाँच्चिएको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *