Search
Close this search box.
Search
Close this search box.

छिपिटारमा नि:शुल्क स्वास्थ शिविर सञ्चालन हुँदै

received 547590650859821

जनक न्यौपाने। सूर्योदय नगरपालिकाकाे छिपिटारमा दुई दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएकाे छ ।


भर्खरै स्थापना भएकाे जनसेवा हेल्थ एण्ड अाईकेयर सेन्टरकाे अायाेजनामा सूर्योदय नगरपालिका वडा न १० र ८ काे नागरिकहरुकाे लागि अागामि बैशाख १६ र १७ गते शिविर सचालन हुने भएकाे हाे ।शिबिरमा जेनेरल फिजिसियन र अाखाकाे परिक्षण सेवा प्रदान गरिने भएकाे अस्पतालका सचालक डाक्टर क्षितिज सुवेदीले बताए ।जसमा ल्यावमा २0 प्रतिशत, चस्मामा २०प्रतिशत भिडियाे एक्सरेमा १० प्रतिशत छुट दिईने छ ।

EPIC EPIC


गत चैत्र २४ गतेदेखि छिपिटारकाे पुरानो बजारमा संचालित हेल्थ केयरमा २४सै घण्टा डाक्टरकाे OPD सेवा, इमर्जेन्सी सेवा ईसिजि,अल्ट्रासाउन्ड ल्याव,आँखा परिक्षण र फार्मेसी सेवा दिन सुलभ रुपमा थालिएकाे छ। पछि सेवा विस्तार गर्दै बिशेषज्ञ सेवा समेत दिईने डा. सुबेदिकाे भनाई रहेकाे छ ।यता हेल्थ केयरले स्थानिय स्तरमानै सहज स्वास्थ्य सेवा दिन लागेकाेमा स्थानिय वासिहरले सहज स्वास्थ सेवा पाउनेमा आशावादी बनेका स्थानिय रन्जिता श्रेष्ठकाे भनाई रहेकाे छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *