Search
Close this search box.
Search
Close this search box.

जंगली हात्तीको समूहले बुद्धशान्ति २ को जयपुर बोर्डिङ स्कुलको भवन भत्कायो

झापा । जंगली हात्तीको समूहले बुद्धशान्ति २ मा रहेको जयपुर बोर्डिङ स्कुलको भवन भत्काइदिएको छ।

गएराति चार-पाँचवटाको समूहमा आएको जंगली हात्तीको समूहले विद्यालय भवन भत्काइदिएको विद्यालय सञ्चालक सन्तोष भण्डारीले जानकारी दिएका छन्।

EPIC EPIC

राति करिब ९ बजेतिर आएका जंगली हात्तीले विद्यालय भवनमा क्षति गरेका हुन्।

हात्तीले विद्यालय भवनको छानो, पर्खाल तथा पिलर भत्काइदिएको हो

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *