जनकपुरधाममा युवकको शव फेला

जनकपुरधाममा एक युवकको शव फेला परेको छ। बिहीबार बिहान जनकपुरधाम उपमहानगरपालिका २३ विसपिट्टीदेखि विन्ही जाने बाटोको तल धानवारिमा शव फेला परेको धनुषा प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बाटोमा केही रगत देखिएको तथा शवमा समेत रगतजस्तो पदार्थ देखिएको छ। शवको सनाखत हुन नसकेको र घटना स्थलमा तालिम प्राप्त कुकुरहरू बोलाइएको छ । प्रारम्भिक चरणमा उनको हत्या भएको हुन सक्ने आशङ्का गरिएको छ।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *