जब चालकले घरमै बस लगेर ठोक्काए

काभ्रे । बनेपा–बाँसडोल चल्ने बस दुर्घटनामा परेको छ । बाँसडोलबाट बनेपा आउँदै गरेको बा २ ख ९४५६ नम्बरको बस भैसेपाटीमा घरमा गएर ठोक्किँदा १२ जना घाइते भएका छन् ।

घाइते हुनेमा बस चालक २५ वर्षीय मिलन सापकोटा, बनेपा वडा नं १२ की २२ वर्षीया सविता थापा, सोही स्थान बस्ने ६१ वर्षीया देवकी राउत, ३६ वर्षीया अनिता कार्की, ३९ वर्षीया मिनु कार्की, ३९ वर्षीया प्रिया भुजेल, २४ वर्षीया रिता भुजेल, उनकी ११ महिनाकी छोरी बिन्दा भुजेल, ४५ वर्षीया सुशिला भुजेल, ६५ वर्षीया अचुतप्रसाद वाग्ले, सहचालक १९ वर्षीया महेश थापा मगर र भक्तपुर ८ की २४ वर्षीया रुबिना राउत रहेका छन् ।

EPIC EPIC EPIC EPIC EPIC

घाइतेहरुको शिरमेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको जिल्ला प्रहरी प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

बस बस आफैँ अनियनित्रत भई शिवप्रसाद ज्ञवालीको साढे दुई तल्ला पक्की घरको गेटमा ठक्कर दिएको र बस घटनास्थलमा नै रहेको प्रहरीले जानकारी दिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *