Search
Close this search box.
Search
Close this search box.

जम्मरकट्टेल वंशावली खोज अभियानकर्ता टोपलदासको निधन

काठमाडौं, १ भदौ । जम्मरकट्टेल वंशावली खोज तथा अनुसन्धानकर्ताको टोपलदास जम्मरकट्टेलको ८१ वर्षको उमेरमा निधन भएको छ । गत साउन ३१ गते काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– ४ (साविक नेचावेतघारी–७) का टोपलदासलाई जम्मरकट्टेल समुदायले वंशावली खोज अभियन्ताको रुपमा चिन्छन् । उनले देशभरका ७७ वटै जिल्लामा पुगेर जम्मरकट्टेलको वंशावली संकलन गरेरका थिए । टोपलदास आफ्नो जीवनको पूरै समय दिएर जम्मरकट्टेल वंशावलीको खोज र अनुसन्धान लागेका थिए ।

EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *