Search
Close this search box.
Search
Close this search box.

जाजरकोटमा बेली पुल भत्किँदा चार जनाको गयो ज्यान

1681981151444
जाजरकोट:जाजरकोट जिल्लाको नलगाड नगरपालिका–१२ तल्लुमा भेरी खोलाको निर्माणाधीन बेली पुल भत्किँदा चार जनाको मृत्यु भएको छ ।

मृतकको नाम र ठेगाना भने खुल्न सकेको छैन ।

घटनामा गम्भीर घाइते भएका अन्य चारजनालाई राडीस्थित स्वास्थ्यचौकीमा पठाइएको आठबिसकोट नगरपालिकाका पूर्वप्रमुख गोरखबहादुर केसीले बताए ।
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *