जिल्ला प्रहरी कार्यलय भोजपुरद्वारा रक्तदान कार्यक्रम

दिपेन्द्र लुईटेल भोजपुर ।६७औं प्रहरी दिवसको अबसरमा जिल्ला प्रहरी कार्यलय भोजपुरको रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला प्रहरी कार्यलय भोजपुरले आयोजना गरेको कार्यक्रममा जि.प्र.का भोजपुरमा कार्यरत १८ जना नेपाल प्रहरी र खानेपानी तथा ढल निकासका इन्जिनियर अमेन्द्र कुमार यादवले समेत रक्तदान गरेको प्रहरी निरीक्षक नितेस सिंहले पालिका सन्देशलाई जानकारी दिए।

EPIC EPIC EPIC EPIC EPIC

रगतका कारण उपचारमा भएका समस्यालाई समधान गर्ने उदेश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो। उक्त कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *