Search
Close this search box.
Search
Close this search box.

जिल्ला प्रहरी कार्यालय भित्र महिला प्रहरी जवान मृत भेटिइन्

लहान। जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक महिला प्रहरी जवान मृत भेटिएकी छन्।

कार्यालयको महिला तथा बालबालिका सेलभित्र प्रहरी जवान करिष्मा सुनारलाई मृत फेला पारिएको हो।

EPIC

उनको मृत्युको कारण थप जानकारी खुलेको छैन। प्रहरीले स्थानीयवासी र पत्रकारलाई कार्यालय प्रवेशमा रोक लगाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *