Search
Close this search box.
Search
Close this search box.

जुत्तचप्पल पसलमा आगलागी ५० लाख बढीको क्षति

उदयपुर । उदयपुर सदरमुकाम गाइघाट बजारमा जुत्तचप्पल पसलमा शुक्रबार राति भएको आगलागीमा ५० लाख बढीको क्षति भएको छ ।

पुरानो तरकारी बजार क्षेत्रमा जीवन भगतले सञ्चालन गरेको पसल रातको समय विद्युत सर्ट भई आगलागी भएकाले भित्रका सामानहरु बाहीर निकाल्न नसकिएको र पसल पूर्ण रुपमा जलेको उदयपुर प्रहरी जानकारी दिएको छ ।

EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *