जेठ २ गतेदेखि चिनियाँ खोपको दोस्रो डोज लगाइने

काठमाडौं- कोभिड-१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज जेठ २ गतेदेखि लगाइने भएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले खोप अभियान सञ्चालनका लागि सबै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोकी कुपन वितरण गरी,भीडभाड नगरी व्यवस्था मिलाउन पत्राचार गरिने बताए। जेठ २ गतेदेखि हुने खोप अभियान जेठ १० गते सकिनेछ।एक लाख ५९ हजार ४९९ जनालाई खोप दिने लक्ष्य लिइएको छ ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *