झापाकी वृद्धाको भारतको कुम्भ मेलामा अप्रत्याशित निधन

झापा – झापाको हल्दिबारी गाउँपालिका–१ की एक वृद्धाको भारतको कुम्भ मेलामा धार्मिक यात्राका क्रममा मृत्यु भएको छ।

EPIC

माघ १४ गते हल्दिबारीबाट निस्किएको २२ दिने धार्मिक यात्रामा सहभागी ७२ वर्षीय शिवाकोटीको स्वास्थ्य अचानक बिग्रिएपछि अस्पताल लैजाने क्रममा निधन भएको बताइएको छ। उनी भारतको प्रयागराजस्थित कुम्भ मेलामा सहभागी थिइन्।

EPIC EPIC EPIC

उक्त यात्रामा बस चालकसहित ६१ जना सहभागी थिए। मृतकका श्रीमान् चैतन्य शिवाकोटी पनि सोही यात्रामा सहभागी थिए।

भारतको प्रयागराजमा भएको घटनापछि शव नेपाल फर्काउने विषयमा भारतीय प्रहरी र झापा प्रहरीले समन्वय गरिरहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *