झापाको कमल खोलाले बगाएका मुर्मु मृत भेटिए, बनियानीले बगाएको बालक अझै बेपत्ता

झापा। झापाको कमल खोलाले बगाएर बेपत्ता भएका गौरीगञ्ज गाउँपालिका १ स्थित ढेबु बस्तीका लुखिराम मुर्मु मृत भेटिएका छन् । उनको शव आज बिहान खोलामा घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो करिब ३ बजे नुहाउन गएका उनलाई कमल खोलाले बगाएको  थियो । त्यसैगरी बुधबार साँझदेखि बनियानी खोलामा हराएको बालक मिलन बिक अझै फेला नपरेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य जारी छ ।

EPIC EPIC EPIC EPIC EPIC

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *