झापाको पूर्वी नाका काँकडभिट्टामा कुकुरसहित प्रहरी टोली परिचालन

मेचीनगर। चाडपर्वलाई लक्षित गरी प्रहरीले झापाको काँकडभिट्टा नाकामा कडाइ सुरू गरेको छ।

बुधबार बिहानबाट प्रहरीले कुकुरसहितको प्रहरी टोली नाकामा खटाएको हो।

EPIC EPIC EPIC EPIC EPIC

बुधबार बिहान मेचीनगर नगरपालिका-६ मा रहेको सिमानामा कुकुरसहितको टोली खटाइएको थियो।

‘सुरक्षा सुनिश्चितता अभियान-२०८०’ अन्तर्गत लागुऔषध ओसारपसार, विस्फोटक पदार्थ र आपराधिक गतिविधि नियन्त्रणका लागि  तालिमप्राप्त कुकुरसहित टोली खटाइएको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *