झापामा खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु, घटनामा श्रीमान समेत घाइते

झापा। झापाको कन्काई नगरपालिकामा खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । घटनामा श्रीमान घाइते भएका छन् ।

कनकाई नगरपालिका वडा नं. ५ नारायणदल चौकमा आज बिहान खुकुरी प्रहारबाट लालबहादुर सार्कीकी श्रीमती ४० वर्षीया मनिषा मंग्रान्तीको घटनास्थलमानै मृत्यु भएको हो । त्यस्तै घाइते श्रीमान लालबहादुरको घाँटीमा चोट लागेको छ ।

EPIC EPIC EPIC EPIC EPIC

घाइते लालबहादुरलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरीएको छ । घटनामा संलग्नको पहिचान नभएपनि लालबहादुरले श्रीमतीको हत्या गरी आफूले आत्महत्याको प्रयास गरेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरीरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *