झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने विश्वकर्मा पक्राउ

झापा। 

झापामा घरायसी विवादमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। 

EPIC EPIC EPIC EPIC EPIC

प्रहरीले ईलामको माङसेबुङ गाउँपालिका-४ घर भई हाल झापाको दमक नगरपालिका-२ बगर मखमली टोल बस्ने ६० वर्षीय धन बहादुर बिश्वकर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

उनले धारिलो हतियार खुकुरी प्रहार गर्दा ईन्द्र कुमारीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको गरेको प्रहरीले जनाएको छ। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *