झापामा गोठमा बाँधिएको खसी चोरी

झापा। दशैँ नजिकिँदै गर्दा झापा गाउँपालिका–३ सिमलबारीमा खसी चोरी भएको घटना बाहिर आएको छ।

मंगलबार दिउँसो करिब २ बजे स्थानीय हरिमाया बस्नेतको गोठबाट रातो–कालो रंगको करिब २०/२५ केजी तौलको खसी हराएको स्थानीय मनोज मण्डलले जानकारी दिएका छन्।

EPIC EPIC EPIC EPIC EPIC EPIC

घटना चोरीको आशंकामा रहेको भन्दै गाउँलेले खोजीकार्य सुरु गरेका छन्। दशैँलाई लक्षित गरी पशु चोरी बढ्ने क्रम देखिएको भन्दै स्थानीय बासिन्दाले सुरक्षा निगरानी कडा बनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *