Search
Close this search box.
Search
Close this search box.

झापामा डेंगु संक्रमणबाट शिक्षीकाको मृत्यु

झापा । हल्दिबारी गाउँपालिकामा डेंगी संक्रमणबाट एक जना शिक्षीकाको मृत्यु भएको छ ।

हल्दिबारी ३ मा रहेको चिल्ड्रेन ग्राडेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ बर्षिय शिक्षीका बिमला दाहाल पौडेलको डेंगी संक्रमण भएर उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा आज दिउसो मृत्यु भएको परिवारजनले बताएका छन् ।

EPIC


बिगत १३ बर्ष देखी चिल्ड्रेन ग्राडेन अंग्रेजी विद्यालयमा शिक्षण पेशामा रहेकी स्वर्गीय दाहालका श्रीमान् र एक छोरा र एक छोरी रहेका छन् ।

उनको प्रर्थिक शरिरलाई भोली विहान १० बजे हल्दिबारी ४, मणीपुरे टोलबाट दाहासंस्कारको लागि देउनिया घाट रंगेडाँडा लगिने परिवारजनले बताएका छन् ।


सामान्य ज्वरो आएर उपचालको लागि मेची प्रादेशिक अस्पताल, ओम साई अस्पताल हुदैं थप उपचारको लागि विएण्डसी अस्पताल लगिएकोमा उपचारकै क्रममा आज निधन भएको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *