झापामा तीन बिगाहामा लगाइएको सुठुनी आठवटा हात्ती गर्‍यो नष्ट

राजगढ। झापाको बाह्रदशीमा जङ्गली हात्तीले तीन विगाहा खेतको सुठुनी खाएर क्षति गरेको छ ।

EPIC

बिहीबार बिहान ३ बजेको समयमा चारकोसे जङ्गलबाट ८ वटा जङ्गली हात्ती आई बाह्रदशी– १ सिप्ताबारी बस्ने कमलेश गणेश र करण गिरीले संयुक्त रुपमा ३ बिगाहा जग्गामा लगाएको सुठुनी खाएर क्षति गरेको हो ।

EPIC EPIC EPIC

दिउँसो ३ बजेको समयमा इलाका प्रहरी कार्यालय राजगढमा जानकारी प्राप्त भएपछि प्रहरी टोलीले गएर हेर्दा तीन विगाह जग्गामा लगाएको सुठुनी अन्दाजी ५० क्विन्टल खाई २ दुई लाख बराबरको क्षति गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *