झापामा बन्यो चलचित्र शैलिको शसक्त कथानक म्युजिक भिडियो


झापा। झापाको भद्रपुरमा छायांकन गरिएको पदम निरौलाको केही ‘मिठो तिरस्कार देउ’ बोलको म्युजिक भिडियो गत शुक्रबार ओएसआर डिजिटल युटुब च्यानल मार्फत रिलिज भएको छ ।

EPIC

मोफसलमा बनेको यस भिडियोमा गाउँका सोजासाजा युवा युवतिहरुलाई कसरी फसाईन्छ  र त्रिकोणात्मक प्रेमको नतिजा कस्तो आउँछ भनी मार्मिक कथालाई दर्साउन खोजिएको छ ।

EPIC EPIC EPIC

भिडियोको निर्देशन तथा कन्सेप्ट उमेश पौडेलको छ भने स्कृप्ट बिजय कुमार राईले लेखेका हुन् । पदम निरौलाले लेखेको गितमा सन्देश बाराकोटी , अस्मिता ओलि ,  सबुनम लिम्बु र क्रुष्ण अनमोलले अभिनय गरेका छन्। भिडियोका सम्पुर्ण दृश्य झापाको भद्रपुर सेरोफेरोको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *