झापामा मादक पदार्थ सेवन गरी सुतेका व्यक्तिको बाख्राको खोरमा मृत्यु

झापा। झापाको बिर्तामोड १० विराटपोखरमा मादक पदार्थ सेवन गरी सुतेका एक व्यक्तिको बाख्राको खोरमा मृत्यु भएको छ ।

आज बिहान अन्दाजी ७.३० बजेको बिर्तामोड–१० बिराटपोखरस्थित हृदयराज पाठकको बाख्राखोरमा भारतीय नागरिक ३५ वर्षीय सन्तोष यादव मृत अवस्थामा फेला परेका हुन् ।भारत सितामढी आनन्दगंज घर भई बिगत ५–६ बर्षदेखि इन्द्रप्रसाद संग्रौलाको जग्गा भाडामा लिई उनले खेतीबारी गर्दै आएका थिए ।

EPIC EPIC EPIC EPIC

प्रारम्भिक कानुनी प्रकृया पूरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल पठाएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *