झापा, इलाम र मोरङका धेरै स्थानमा भारी वर्षा, नदी वरपर उच्च सतर्कता अपनाऔं

तीर्थ तिम्सिना,
झापा- बाढी पूर्वानुमान महाशाखाले अहिले झापा,इलाम र मोरङमा भारी वर्षा भइरहेकोले नदी तथा खोला वरपरका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

महाशाखालेसूचनामा भनेको छ, “हाल इलाम, झापा,मोरङको धेरै स्थानमा भारी वर्षा र थप वर्षा हुने,मेची, विरिङ, निन्दा,कन्काई, चिसाङखोला, मावा–रतुवा, लोहन्द्रा,बक्राहा, नुनखोलालगायत अन्य साना खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्ने, होचा स्थानमा डुबान हुन सक्ने, रातिसम्म उच्च सतर्कता अपनाऔं।”

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *