झापा गाउँपालिकामा भारतिय नागरिक मृत फेला

झापा।झापाको झापा गाउँपालिकामा भारतिय नागरिक मृत अवस्थामा भेटिएका छन्।

झापा-५ स्थित खयरबारीको धान खेतमा किसनगञ्ज ताराबारी-७ बेदबारीका अन्दाजी ५५ वर्षीय गोपिज मर्डी मृत फेला परेको प्रहरीले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC

मृत गोपिज धानबारीमा मृत अवस्थामा लडिरहेको स्थानीयले देखेपछी प्रहरीलाई खबर गरेका थिए।उनको मृत शरिर अन्दाजी तीन दिन देखि लडिरहेको अवस्थामा भएको हुन सक्ने अनुमान गरिएको छ।शव गनाउने अवस्थामा रहेको बुझिएको छ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।समाचार झापा एक्सप्रेसबाट

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *