टिकटक प्रबन्धको विरुद्धमा माइतीघरमा आन्दोलन गर्दै टिकटकर

सरकारले गरेको टिकटक प्रतिबन्धविरुद्ध माइतीघरमा प्रदर्शन भएको छ ।

टिकटक प्रेमीहरुले माइतीघर मण्डलामा भेला भएर ‘टिकटक होइन, भ्रष्टाचार बन्द गर’ भन्दै सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

EPIC EPIC EPIC

उनीहरुले ‘जनताको बोल्ने अधिकारको सुनिश्चित गर, टिकटक होइन जाजरकोटलाई ध्यान दे, टिकटक प्रतिबन्ध खारेज गर, सर्वोच्च अदालत कहाँ छ ?…लगायतका नारा अंकित प्लेकार्ड बोकेका थिए ।

सामाजिक सञ्जाल टिकटक प्रतिबन्धविरुद्ध टिकटकरहरुले प्रदर्शन गर्दै गर्दा आजै सर्वोच्च अदालतमा १० वटा मुद्दामा सुनुवाइ हुँदैछ। टिकटक प्रतिबन्धविरुद्ध परेका १० रिटको सुनुवाइ न्यायाधीश डा कुमार चुडालको इजलासमा तोकिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *