पालिका सन्देश । झापाको बुद्धशान्ति गाउँपालिका अन्तर्गत रहेको भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालमा कार्यरत एक कर्मचारी टेबलमाथी खुट्टा राखेर मोवाइलमा व्यस्त रहेको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त तस्वीर बुद्धशान्ति साप्ताहिकको टिमले खिचेको हो ।
पछिल्लो समय अस्पताल आफैं बिरामी भए जस्तो देखिन थालेको छ । कर्मचारीको गैरजिम्मेवार र अपमानजनक व्यवहारप्रति स्थानीय सेवाग्राहीहरुले गुनासो दिनानुदिन गर्दै आएका छन् । यस बिषयमा स्थानीय सञ्चारमाध्यमले पटक पटक समाचार लेख्ने गरेका छन् । तर उक्त समाचार, समाचार मात्रै बन्ने गरेका छन् । यसको कुनै चासो छैन जनप्रतिनिधिलाई । यस बिषयमा अव सम्बन्धित प्रशासनले क गर्ला त्यो हेर्न बाँकी छ ।
One Response
yes……….. birami bhayera gayo bhane ni doctor lai ta wastaa nai xaina uslaii birami check garne time nai hunna usko phone ma call haroo aaeerako hunxa receivegarera boliraako hunxa patient check garda sab laparwaari xa tehhaa yeeuta karmachaari le arko karmachaari ko respect gariraako hudaina tehaa hospital herda B&C bhanda kam xaina but vitra bekaame xa yeeuta jiwanjal lina gayo bhane ni 4 din agadi nai sakiyako hunxa NONSENSE malai bahira kasalai ma birami bhayera buddhabareko new as a B&C hospital gaako bhanna ni laaj lagera aauuxa
please related authority
be totally active
make proper arrangements management
apply the practical rule ..