टोकियो ओलम्पिकः विश्व कीर्तिमानी लेडेकीलाई हराउँदै अष्ट्रेलियाकी टिमेसले जितिन् स्वर्ण

एजेन्सी। अष्ट्रेलियाकी पौडी खेलाडी आरियान टिमेस महिला ४०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेकी छन्। उनले ३ मिनेट ५६.६९ सेकेण्डमा दुरी पार गरेकी हुन्। जुन इतिहासकै दोस्रो चाँडो समय हो।

विश्व कीर्तिमानसहित रियो ओलम्पिकको स्वर्ण पदक विजेता अमेरिकाकी काथलीन लेडेकीले रजत पदक जितिन्। उनले ३ मिनेट ५७।३६ सेकेण्डमा दुरी पार गरिन्। त्यस्तै चीनकी ली बिङजीले काश्य पदक जितिन्।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *