ट्यामकेमयुङ गाउँपालिकामा अपाङ्गता भएका ६ जनालाई स्वास्थ्य सामाग्री वितरण

दिपेन्द्र लुइँटेल, भोजपुर । प्रदेश नम्बर १ को पुर्बी पहाडी जिल्ला भोजपुरको ट्यामकेमयुङ गाउँपालिकामा अपाङ्गता भएका ब्यक्तिलाई करुणा फाउन्डेसन नेपाल र प्रदेश १ समाजिक बिकास मन्त्रालयको समन्वयमा सामाग्री बितरण गरिएको छ ।

केही समय अगाडि अपांगता भएका ब्याक्तिलाई गाउँपालिकाको सबै वडामा दक्ष चिकित्सकहरु द्वारा निशुल्क स्वास्थ पहिचान गराई उक्त पहिचान बाट छनोट भएका पालिका भित्रका ८७ जना मध्य ६ जनालाई स्वास्थ समाग्री बितरण गरिएको करुणा फाउन्डेसन भोजपुरकि फिजियोथेरापिष्ट रश्मि तिम्सिनाले जानकारी दिनुभयो । ह्विलचियर र बैसाखी लगाएतका सामाग्री बितरण गरिएको थियो ।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *