ट्रकका सहचालक त्रिशुली नदीमा हाम फालेर बेपत्ता

काठमाडौं। पृथ्वीराजमार्ग अन्तर्गत धादिङ्गको जवाङ् खोलामा ट्रकका सहचालक त्रिशुली नदीमा हाम फालेर बेपत्ता भएका छन्।

शुक्रबार बिहान करिब ८ बजे हेटौंडाका वीरबहादुर योन्जन नाम गरेका करिब ३२ बर्षका सहचालक त्रिशुलीमा हाम फालेको प्रहरीले जनाएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

उनिहरु के कति कारणले त्रिशुलीमा हाम पालेका हुन् भन्ने खुलेको छैन ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *