तीनकुने तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौं। काठमाडौंको तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ ।

राजावादीहरूले प्रहरीको निषेधित क्षेत्र तोड्न खोजेपछि बल प्रयोग गरिएको हो ।

EPIC EPIC EPIC EPIC EPIC

प्रहरीले हालसम्म पाँच राउण्ड अश्रृग्यास प्रहार गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *