बुद्धशान्ति – बुधबारे जेसीजले अघिल्लो बर्ष देखि सुरु गरेको अवार्डलाई यस वर्ष पनि निरन्तरता दिएको छ । हरेक महिना उत्कृट कार्य गर्ने जेसीलाई अवार्ड प्रदान गर्दे आएको हो । जसमा जेसी अफ द मन्थ जनवरीको अवार्ड जेसी तीर्थ तिम्सिनालाई प्रदान गरिएको अध्यक्ष मुकेश भट्टराईले बताए । उनी बुधबारे जेसीजका सह कोषाध्यक्ष हुन् । जुन वर्ष २०२२ को पहिलो अवार्ड हो ।
बुधबारे बर्ष २०२२ का अध्यक्ष मुकेश भट्टराइैका अनुसार नयाँ सोच र उत्कृष्ट कार्य गर्ने एक जनालाई जेसी अफ द मन्थको अवार्ड प्रदान गर्न बताएका छन् ।
One Response
बधाइ छ सर