त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको वेबसाइट ह्याक

काठमाडौं ।  साइबर ह्याकरहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको वेबसाइट ह्याक गरेका छन् । 

ह्याकरले वेबसाइट आफ्नो नियन्त्रणमा लिएर असान्दर्भिक सामग्री अध्यागमनको साइटमा राखेर ह्याक गरेका हुन् । केही समयअघि अध्यागमन विभागले वेभसाइटलाई आफ्नो नियन्त्रणमा लिएको छ । 

EPIC EPIC EPIC EPIC EPIC

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार विमानस्थल अध्यागमन कार्यालयको वेबसाइट नियन्त्रणमा आइसकेको र  रिकभर गर्ने प्रयास भइरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *