त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। बुधबार बिहान दुर्घटनाका कारण विमानमा आगो लागेको छ।

अग्नि नियन्त्रक र सुरक्षाकर्मीको टोली नियन्त्रणको प्रयासमा छन्। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ रहेकाे विमानस्थल कार्यालयले जनाएकाे छ।

EPIC EPIC EPIC

विमानस्थलका एक कर्मचारीले भने, ‘विमानस्थलमा आज बिहान सौर्य एयरलाइन्स दुर्घटना भयो। एयरलाइन्समा आगो लागेका कारण अहिले सुरक्षाकर्मीले नियन्त्रणमा लिँदै हुनुहुन्छ। मेन्टिनेन्सका कारण पोखरा जानेक्रममा एयरलाइन्स दुर्घटनामा परेको हो। एयरलाइन्समा सौर्य एयरलाइन्सकै कर्मचारीमात्र हुनुहुन्थ्यो भन्ने जानकारी प्राप्त भएको छ।’

उनका अनुसार थप विवरण आउन बाँकी छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *