त्रिवि कीर्तिपुर स्ववियुमा नेविसंघको जित, अध्यक्षमा जोशी निर्वाचित

काठमाडौं। त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) विजयी भएको छ।

सोमबार सम्पन्न निर्वाचनमा नेविसंघका दीपकराज जोशी अध्यक्ष पदमा निर्वाचित भएका छन्। उनले ७८९ मत प्राप्त गर्दै अनेरास्ववियुका निकटतम प्रतिद्वन्द्वी सिद्धान्त भट्टलाई ८ मतको अन्तरले पराजित गरे। भट्टले ७८१ मत प्राप्त गरेका थिए।

EPIC EPIC EPIC EPIC EPIC

स्ववियुको अन्य प्रमुख पदमा भने अनेरास्ववियुले जित निकालेको छ। सचिवमा हिक्मतकुमार बुढा, कोषाध्यक्षमा सञ्चमाया सुब्बा विजयी भएका छन्।

निर्वाचनमा कुल ३११८ मत खसेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *