दमकको कपडा पसलमा आगलागी, २५ लाख बराबरको क्षति

झापाको दमक नगरपालिकास्थित एक कपडा गोदाममा आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

EPIC

आज बेलुका दमक–६ का अशोक श्रेष्ठको ४ तल्ले पक्की घरमा दमक–७ का ४७ को सञ्जय रोनियारले भाडामा लिई सञ्चालन गर्दै आएको दोस्रो तत्लाको पुर्ब पटिको कपडाको गोदाममा अचानक विधुतको लाईन सर्ट भई आगलागी हुँदा उक्त गोदाममा रहेको साडी र थान कपडा पुर्ण रुपमा जलि नष्ट हुँदा २५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

EPIC EPIC EPIC

आगो इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोली, दमक नगरपालिकाको दमकल र स्थानीयबासीहरुको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *