दमक गौहत्यामा संलग्न ४ जना पक्राउ

झापा। दमक-२ का लक्ष्मण बिष्टको वडा नं. १ स्थित पानी ट्याङकी गोठमा रहेको गाई चोरी गरि हत्या गरेको घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा,
-भुटानी शरणार्थी शिविरका

  • प्रेमबहादुर बिष्ट, – खगेन्द्र दुलाल,
    -बिधान थापा,
  • दमक ४, की गिता श्रेष्ठ रहेको प्रहरीले जनाएको ।

स्रोत: जिल्ला प्रहरी कार्यालय झापा!

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *