दशैंको केरा ।

तस्वीर : बिष्णु लामिछाने(झापा)
साइकलमा केरा ओर्सादै व्यापारी, कोरोनाका कारण भारतीय सिमा नाकाबाट हुने ओसारपसार ठप्प भएपछि स्थानीय केराले बजार भाउ पाएका छन्। झापामा कृषकले एक घरी केराको रु.१००० देखी १२०० सम्मको मूल्य पाउन थालेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *