दारी ग्याङ झापाको सम्पर्क कार्यालय उद्घाटन

बुधबारे । सामाजिक कार्यमा सक्रिय युवाहरुको संघठन दारी ग्याङ झापाले आप्mनो जिल्ला सम्पर्क कार्यलयको उद्घाटन गरेको छ ।

आइतबार एक कार्यक्रमको आयोजना गरी अर्जुनधारानगरपालिका वडा नं ६ स्थित माता मन्दिर नजिकै कार्यालयको उद्घाटन गरिएको हो ।

EPIC EPIC EPIC

दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलको अध्यक्षता तथा दारी ग्याङका संस्थापक संयोजक जगदीश भण्डारीको प्रमुख आतिथ्यता, दारी ग्याङ प्रदेश नं।१ संयोजक नुतन ढकालको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

करिब ७ वर्ष अघिबाट सामाजिक कार्यमा सक्रिय दारी ग्याङले समाजका विभिन्न सामाजिक गतिविधि, युवाहरुको व्यक्तित्व तथा क्षमता अभिवृद्धि लगायतका कार्यमा योगदान पु¥याउँदै आएको बताइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च