दिलको मान्छे तिमी

Govind Ojha गोबिन्द राज ओझा

दिलको मान्छे तिमी

दिलको मान्छे तिमी मेरो संसार हौ,
तिमिलाई थाहा छ मेरो सबै थोक तिमि हौ।
मेरो मनले धेरै कुरा महसुस गर्छ,
तिम्रो सुन्दरताले मलाई आकर्षित गर्छ।

मैले सबै कुरा सम्झे तिम्रो रोजाइमा म छु,
तिम्रो लागि मेरो मन भित्रको भावना सुनाउँछु।
तिमीले मलाई धेरै माया गरेको महसुस गराउँछौ,
तिमि मेरो संसार, मेरो जीवन, मेरो माया, मेरो खुसी हौ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

तिमीलाई मैले माया गर्छु, साँच्चै माया गर्छु,
दिनको प्रत्येक पलमा मैले तिम्रै बारेमा सोच्छु।
मलाई सबै थोक दियौ म तिमीलाई धन्यवाद दिन चाहन्छु,
म धेरै भाग्यमानी छु किनकि तिम्रो रोजाइमा छु।

म तिमी बिना हराउनेछु म धेरै खुसी छु,
मैले सबै कुरा सम्झे तिम्रो रोजाइमा म छु।
मलाई सबैले माया दियौ मलाई पनि माया गर्न देऊ,
बिछोडको लामो समय पछि एक छिन भए पनि दर्शन देऊ।

नाम -गोबिन्द राज ओझा (राजन)        
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी  

  

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *