दिल्लीमा कार विस्फोट हुँदा १० जनाको मृत्यु, २० बढी घाइते

भारतको दिल्लीमा कार विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। रातो किल्ला नजिकै भएको विस्फोटमा कम्तीमा २० जना घाइते भएका छन् ।

विस्फोट यति शक्तिशाली थियो कि नजिकैका अन्य छवटा कार, दुईवटा ई(रिक्सा र एउटा अटोसमेत जले।

EPIC EPIC EPIC

कार हरियाणाको गुरुग्राममा सलमान नामका व्यक्तिको नाममा दर्ता गरिएको पाइएको स्थानीय टेलिभिजन च्यानलहरूले बताएका छन् । प्रहरीका अनुसार विस्फोट भएको कारमा तीन जना थिए।

केन्द्रीय गृहमन्त्री अमित शाहले उक्त घटना गराउनेको खोजी भइरहेको र सबै गहन अनुसन्धान गरिने बताएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च