Search
Close this search box.
Search
Close this search box.

दुई घन्टा भित्र परिक्षा स्थगितको सूचना नदिए नेविसंघले गाउँपालिकामा धर्ना दिने !

बुद्धशान्ति – नेपाल विद्यार्थीसंघ बुद्धशान्ति गाउँसमितिले आज १२ बजे बुद्धशान्ति गाउँपालिकामा एक विज्ञप्ती बुझाउँदै भोली देखि संचालन हुने कक्षा ११ को परिक्षा केही समय रोक्न ध्यानाकर्षण गराएको छ ।

धेरै विद्यार्थीहरु आफैँमा कोरोना संक्रमित भएकोले परिक्षा दिन असहज हुने भन्दै परिक्षा रोक्न ध्यानाकर्षण पत्र बुझाइएको नेविसंघ बुद्धशान्ति गाउँसमिति सभापति नरेश लावतीले बताएका छन् ।

EPIC EPIC EPIC

कोरोना संक्रमितलाई छुट्टै कोठामा राखी परिक्षा लिने बताउँदै आएको गाउँपालिकाले परिक्षा संचालन नगर्ने सूचना नदिए धर्ना गर्ने समेत नेविसंघ झापा जिल्ला सूचना विभाग प्रमख गोकुल पौडेलले चुनौती दिएको छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *