दुर्गा प्रसाईंका स्वकीय सचीव पक्राउ

काठमाडौं। दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापालाई प्रहरीले पक्राउ गरेको छ।

EPIC

थापा सिनामंगलस्थित केएमसी अस्पतालबाट पक्राउ परेका हुन्।उनलाई प्रहरी वृत्त गौशालामा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

EPIC EPIC EPIC

सोमबार गौशालाबाट सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्यसहित १४ जना पक्राउ परेका थिए। पक्राउ पर्नेहरुमा श्रीनिवास आचार्यसहित भोजराज तिमिल्सिना, निकेश बास्तोला, हरि बिशुङ्खे, दीपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ सिग्देल, राजु तामाङ, उबहादुर रिजाल, युभिन श्रेष्ठ, सुजन, खड्का, दिपेश खड्का, मेहरमान बस्नेत छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *