दुर्गा प्रसाईंलाई कारबाही गर्न सिफारिस

image search 1676698215894

पालिका सन्देश डेस्क- नेकपा एमाले प्रदेश कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई कारवाही गर्न केन्द्रमा सफारिस गरेको छ।

शनिबार बिहान बसेको प्रदेश एक कमिटीले यस्तो सिफारिस गरेको हो। प्रसाईं एमाले केन्द्रीय सदस्य हुन्।

EPIC EPIC EPIC EPIC EPIC

उनले पार्टी हितविपरीतका गतिविधि गरेको एमालेको आरोप छ। प्रसाईंले केहीदिनअघि पूर्वराजा ज्ञानेन्द्र शाह र पारस शाहलाई सहभागी गराई एक कार्यक्रमको आयोजना गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *