देशभर अविरल वर्षा : सम्पूर्ण आन्तरिक उडान रद्द, राजमार्ग पनि बन्द

काठमाडौँ । मौसममा सुधार नआएपछि आजका सम्पूर्ण नियमित आन्तरिक उडान रद्द भएका गरिएकाे छ ।

अविरल वर्षाका कारण काठमाडौँ विमानस्थलको आन्तरिक उडान बिहानैदेखि प्रभावित बनेको थियो । पश्चिम क्षेत्रका कतिपय बिमानस्थलमा मौसम अनुकूल भए पनि काठमाडौँको मौसम सुधार नभएकाले उडान रद्द गरिएको हो ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

एयरलाइन्सहरुले उडान रिसेड्युल तथा रिफण्डका लागि आआफ्नो ट्राभल एजेन्सी, पोर्टल र एयरलाइन्सका कल सेन्टरहरुमा सम्पर्क गर्न सेवाग्राहीलाई अनुरोध गरेका छन् ।

काठमाडौसहित देशका विभिन्न भागमा बिहानैदेखि अबिरल वर्षा भइरहको छ भने वर्षाको दर पनि बढ्दो क्रममा छ । वर्षाका कारण देशका प्रमुख राजमार्गहरु २० गतेसम्मका लागि बन्द गरिएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *