देशभर प्रजातन्त्र दिवस उल्लासपूर्वक मनाइँदै

काठमाडौं । आज देशभर प्रजातन्त्र दिवस मनाइँदै छ ।

EPIC

विसं २००७ को क्रान्ति सफल भएको दिनको सम्झनामा यो दिवस मनाउन लागिएको हो ।

EPIC EPIC EPIC

निरङ्कुशताविरुद्धको बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप मानवअधिकार तथा राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरुप प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदैछ ।

२००७ सालको क्रान्तिको नेतृत्व नेपाली काङ्ग्रेसले गरेको थियो । प्रजातन्त्र दिवसको अवसरमा आज सरकारी स्तरसँगै काङ्ग्रेसले पनि विभिन्न कार्यक्रम गर्दैछ ।

सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *