‘धुर्मुस सुन्तली’ले धेरै दुःखपाए, माया लाग्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्रीकेपीशर्मा ओलीले धुर्मुस सुन्तली फाउन्डेसनलेगौतम बुद्ध क्रिकेट रंगशालाको कामगाह्रो छ भन्दाभन्दै पनि सुरु गरेको बताएका छन् ।

मंगलबार काभ्रेपलाञ्चोकको बनेपानगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’नामकचलचित्र छायाङ्कन स्टुुडियोको उद्घाटन गर्दै उनले रंगशाला सुरु गर्दा गाह्रो छ बाबुनानु नथालभन्दाभन्दै ध्रुर्मुस सुन्तलीले क्रिकेट मैदान सुरु गरेको भन्दै धेरै दुःखपाएको बताए ।

EPIC EPIC EPIC EPIC

उनले भने, ‘मैले गाह्रो छ बाबुनानु त्यहाँनथालभन्दाभन्दै ध्रुर्मुस सुन्तलीले क्रिकेट मैदान सुरु गरेर धेरै दुःखपाए । माया लाग्छ । तर त्यो क्रिकेट मैदानपनि बन्छ । उनीहरुको दुःखकष्ट पनि हट्छ एकदिन । मैले त यहीदुःख पाइन्छ भनेर नगर भनेको हो । यति ठूलो काम आँट्याएक दुईवटा केही सानाकामहरुमासाथीभाईहरु धेरै नै हौसिन्छन् । हामी छौ भन्छन् ।चन्दा उठाएर नै बनाइन्छ भन्छन् तर सहयोग नगर्न सक्छन् ।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *