भोजपुर नगर उपप्रमुख शेर्पाले आफुले पाएको बैठ्क भत्ताबाट बालबालिकालाइ न्यानो कपडा बितरण

दिपेन्द्र लुईटेल भोजपुर 

भोजपुरमा चिसोको मौसम बढ्दै जाँदा भोजपुर नगरपालिका३ गुप्तेश्वरमा भोजपुर नगरपालिका  उपप्रमुख निर्मला शेर्पाले विद्यालयमा अध्ययनरत बालबालिकालाई पोशाकसहित शिक्षक शिक्षिकलाई सम्मान गर्नु भएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

आफुले पाएको बैठक भत्ताको रकम बाट २९ जना बालबालिकालाई   कालिका प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो पोशाक बितरण गर्नु भएको हो । 

बालबालिकाहरुलाई विद्यालय जान हौसला प्रदान गर्ने उद्धेश्यका साथ आफुले पोशाक बितरण गरेको उपप्रमुख शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “आफुले गरेको प्रोत्साहनले साना बालबालिकाहरुमा समेत प्रोत्साहन हुन्छ ।” बालबालिका सहित शिक्षक शिक्षिका, अक्षयकोषदाता, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवीलाई समेत नेपाली टोपी र दोसल्लाले सम्मान गर्नुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *