Search
Close this search box.
Search
Close this search box.

नर्सिङ लाइसेन्स परिक्षाको अनलाइन फर्म माघ २१ देखि खुल्दै

काठमाडौँ । नर्सिङ लाइसेन्स परीक्षाको अनलाइन फर्म खुल्ने भएको छ । नेपाल नर्सिङ काउन्सिलले आगामी चैत ३ गते हुने नाम दर्ता लाइसेन्स परीक्षाको फर्म खोल्ने भएको हो ।

परीक्षाका लागि माघ २१ गते आइतबारदेखि अनलाइन फर्म खुल्ने छ । पीसीएल र बीएस्सी नर्सहरूलाई छुट्टाछुट्टै फर्म भर्न काउन्सिलले आग्रह गरेको छ ।

EPIC

नियमित दस्तुर तीन हजार १०० रुपैयाँमा फागुन २१ गतेसम्म र दोब्बर दस्तुर ६ हजार १०० रुपैयाँ तिरेर फागुन २२ देखि २४ गतेसम्म फर्म भर्न सकिने काउन्सिलले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *