नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा शपथ ग्रहण

काठमाण्डु – अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट उनले शपथ ग्रहण गरेकी छन् ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

जेनजी पुस्ताको आन्दोलनको मागबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि भएको लामो छलफलपछि कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *