दिपेन्द्र लुईटेल भोजपुर । नागरिक एपवाट ड्राइभिङ लाइसेन्सको अप्सन हटेको छ । यातायात व्यवस्था विभागको सम्पुर्ण डेटा राष्ट्रिय सुचना सेन्टरबाट विभागको कार्यलयमै रहेको डेटा सेन्टरवाट विभागको कार्यलयमै रहेका डेटा सेन्टरमा सार्नेकाम भइरहदा नागरिक एपमा ड्राइभिङ लाइसेन्सको विवरण नदेखिइको हो ।
विभागको डेटा सेन्टरमा सार्नेकाम भीपीएनको नागरिक एपको सर्भरमा लाइसेन्सको डेटा लिकं गनेै प्रयास लाइसेन्सको विवरण सहितको सेवा पुन ः संचालनमा आउने राष्ट्रिय सुचना प्रविधि केन्द्रले जनाएको छ ।
यदि तपाइले आफ्नो लाइसेन्स लिंक गर्नु भएको छ भने एप अन्तरगतको डकुमेन्ट अप्सनभित्र माई लिकं डकुमेन्ट को सुचिमा भने भेटिन्छ ।